National life

उच्च तहका नेताहरूको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्छ : कानुनमन्त्री गुरुङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
538Shares
उच्च तहका नेताहरूको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्छ : कानुनमन्त्री गुरुङ
ncell

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले फरक कांग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए ।

उनले भने, ‘धनराज गुरुङ यदी फरक कांग्रेस हो, शेखर कोइराला यदी फरक कांग्रेस हो भने हामीले भन्नैपर्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिला हाम्रो सम्पती छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ, छानबिन समिति आयोग गठन गर भन्नुपर्छ। म आफैं सरकारमा छु। म भन्दैछु। आज नीति तथा कार्यक्रममा आएको उच्च तहका नेताहरुको सम्पती छानबिन गर्ने भनेर हामीले लेखिसकेपछि अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु।’

उनले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताए। उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने उनले बताए।

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?