National life

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा सुजनबाबु मरहट्ठा सहित तीन जनाको नाम सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
705Shares
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा सुजनबाबु मरहट्ठा सहित तीन जनाको नाम सिफारिस
ncell

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस भएको छ ।

सिफारिसमा पर्नेमा प्रा.डा.गुरुप्रसाद खनाल, प्रा.डा.सुजनबाबु मरहट्टा, प्रा.डा.सुदीप आचार्य र डा.सरला श्रेष्ठ छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् ।

चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा। रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?