National life
cg eloctronics

तरलता व्यवस्थापन गर्न आज १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
647Shares
तरलता व्यवस्थापन गर्न आज  १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
muktinatha bikash bank

काठमाडौं। आज १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै  राष्ट्र बैंकले ५ दिनको लागि आज १ खर्ब २५ अर्ब रुपैँयाको निक्षेप संकलन गर्ने भएको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते हुनेछ।

बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ।

everest bank

यस्तै, केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने उल्लेख गरेको छ।

ले ५ दिनको लागि आज १ खर्ब २५ अर्ब रुपैँयाको निक्षेप संकलन गर्ने भएको छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी वैशाख २ गते हुनेछ।

बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ।

यस्तै, केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?