National life

‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को केन्द्रीय कार्यालयको उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
1.3kShares
‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को केन्द्रीय कार्यालयको उद्घाटन
ncell

काठमाडौँ( नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को उद्घाटन गरेको छ ।

बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

https://www.youtube.com/watch?v=aKv1cD4Ex3k&t=1327s

चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्घाटन कार्यक्रमलाई सम्बोनध गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले समग्र बीमा क्षेत्रको नेतृत्व गर्दै लगानी विविधिकरणमा कम्पनी अघि बढीरहेको बताएका छन् ।

https://www.youtube.com/watch?v=Yj7BvFrdWe0

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार कयालले नेपाल लाइफ एउटा ब्राण्ड भएका आम नेपाली जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका भएर नेपाल इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने बताए ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?