National life

महिला लघुवित्तले लाभांश नदिने,सेयरधनीलाई बनायो निरास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
549Shares
महिला लघुवित्तले लाभांश नदिने,सेयरधनीलाई बनायो निरास
ncell

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?