National life

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
900Shares
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











































nic asia capital



































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1144.09144.69
EUR  (European Euro)1168.95169.66
GBP  (UK Pound Sterling)1192.40193.20
CHF  (Swiss Franc)1181.22181.98
AUD  (Australian Dollar)195.2195.60
CAD  (Canadian Dollar)1104.52104.95
SGD  (Singapore Dollar)1111.62112.08
JPY  (Japanese Yen)109.259.28
CNY  (Chinese Yuan)120.4620.55
SAR  (Saudi Arabian Riyal)138.4238.58
QAR  (Qatari Riyal)139.5439.71
THB  (Thai Baht)14.584.60
AED  (UAE Dirham)139.2339.39
MYR  (Malaysian Ringgit)135.2635.41
KRW  (South Korean Won)1009.769.80
SEK  (Swedish Kroner)115.4915.55
DKK  (Danish Kroner)122.6122.71
HKD  (Hong Kong Dollar)118.5218.59
KWD  (Kuwaity Dinar)1469.20471.15
BHD  (Bahrain Dinar)1382.17383.76
OMR  (Omani Rial)1374.25375.81

 

यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?