National life

यस्तो छ आजको विदेशी विनिमय दर(सुची सहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
1.1kShares
यस्तो छ आजको विदेशी विनिमय दर(सुची सहित )
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । आज युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ७७ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३७ रहेको छ भने बिक्रि दर ३६ रुपैयाँ ५४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?