National life

सुप्रिम सहकारी ठगी प्रकरणमा आजै आदेश आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
573Shares
सुप्रिम सहकारी ठगी प्रकरणमा आजै आदेश आउने
ncell

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणमा जवाफी बहस सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । योसँगै आज नै आदेश आउन सक्ने अदालत स्रोतले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?