National life

राज्य व्यवस्था समितिबाट निजामती सेवा विधेयक पारित, अवकाश उमेर ६० वर्ष कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
524Shares
राज्य व्यवस्था समितिबाट निजामती सेवा विधेयक पारित, अवकाश उमेर ६० वर्ष कायम
ncell

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ।

शुक्रवार बसेको समितिको बैठकले विधेयकलाई सर्वसम्मतले पारित गर्ने निर्णय गरेको हो । विधेयकमा विवादित विषय रहेका कुलिङ पिरियड र अवकाश उमेर ५८ बाट ६० बनाउँदा लागु गर्ने विधि विवादमा थिए।

यी विषयमा कुलिङ पिरियड २ वर्ष राख्ने र अवकाश उमेर ५८ बाट ६० पुर्‍याउँदा १/१ वर्ष गर्ने गरी लागू गरिएको हो । विधेयकको प्रतिवेदन अन्तिम रूप दिन भने बाँकी रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विधेयकका विवादित विषयमा छलफल गर्नका लागि सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । उपसमितिले गोप्य बैठक राखेर दफावार छलफल समेत गरेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?