National life
cg eloctronics

विदेशी मुद्राको विनिमयदर निर्धारण: डलरको भाउ स्थिर रहँदा अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ चैत २०८१, आइतबार
691Shares
विदेशी मुद्राको विनिमयदर निर्धारण: डलरको भाउ स्थिर रहँदा अन्य देशको कति ?
muktinatha bikash bank

काठमाडौं । आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २० गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १५० रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा खरिददर १७६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४३ पैसा र खरिददर ९ रुपैयाँ ३९ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 136.08 136.68
eur (European Euro)
1 150.39 151.05
gbp (UK Pound Sterling)
1 176.84 177.62
chf (Swiss Franc)
1 160.24 160.94
aud (Australian Dollar)
1 82.52 82.88
cad (Canadian Dollar)
1 95.79 96.22
sgd (Singapore Dollar)
1 101.47 101.91
jpy (Japanese Yen)
10 9.39 9.43
cny (Chinese Yuan)
1 18.69 18.77
sar (Saudi Arabian Riyal)
1 36.26 36.42
qar (Qatari Riyal)
1 37.33 37.50
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.05 37.21
myr (Malaysian Ringgit)
1 30.67 30.80
krw (South Korean Won)
100 9.39 9.43
sek (Swedish Kroner)
1 13.69 13.75
dkk (Danish Kroner)
1 20.15 20.24
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 442.51 444.46
bhd (Bahrain Dinar)
1 360.99 362.58
omr (Omani Rial)
1 353.49 355.05
 

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?