National life

सेयरधनीलाई निरास बनाएको गुडविल फाइनान्सको साधारण सभा आज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
529Shares
सेयरधनीलाई  निरास बनाएको गुडविल फाइनान्सको साधारण सभा आज
ncell

काठमाडौं। गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा आज सोमबार माघ १५ गते बस्दैछ । सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?