National life

गुडविल फाइनान्सको स्थगित साधारण सभा अब माघ १५ मा हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
541Shares
गुडविल फाइनान्सको स्थगित साधारण सभा अब माघ १५ मा हुने
ncell

काठमाडौं । गुडविल फाइनान्सको स्थगित बनेको साधारण सभा आगामी महिना माघ १५ गते तय भएको छ ।

कम्पनीले पुस २९ गते बोलाएको साधारण सभा विशेष कारणबस स्थगित भएको जनाएको थियो। सभा गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने फाइनान्सले एक सूचना मार्फत जनाएको छ ।

कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ ।फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?