National life
cg eloctronics

सोमबार कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.6kShares
सोमबार कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति १० ग्राम तोलामा २ लाख ५ हजार ५०४ रुपैयाँ कायम भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै सोमबार चाँदीको मूल्य भने ५ रुपैयाले बढेर तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?