National life

चट्याङ लागेर दुई वर्षीय बालकको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
640Shares
चट्याङ लागेर दुई वर्षीय बालकको मृत्यु
ncell

काठमाडौं । दैलेखमा चट्याङ लागेर आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट मृत्यु भएको छ ।

४६ वर्षीय कमला विष्ट घाइते भएकी छन् । उनी रोशनको हजुरआमा हुन् । बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ लागेर बालकको मृत्यु भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनी स्वास्थ्य स्वयंसेविका पनि हुन्।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?