National life
cg eloctronics

कुथेली बुखरी स्मल हाइड्रोले बोलायो साधारणभा, १४ गते बुक क्लोज गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०७ पुस २०८२, सोमबार
1.4kShares
कुथेली बुखरी स्मल हाइड्रोले बोलायो साधारणभा, १४ गते बुक क्लोज गर्ने
muktinatha bikash bank

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते काठमाडौं बैंङ्क्वेट, थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यसै गरी सभामा लेखापरीक्षक नियुक्त र आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतको प्रस्ताव पेश हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार २ सय ५० रुपैयाँ रहेको छ। शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?