National life

सरकारले विपन्न नागरिकलाई निशुःल्क बीमा सहित विद्युतीय चुलो र ट्युबलाइट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ जेठ २०८१, मङ्गलबार
462Shares
सरकारले विपन्न नागरिकलाई निशुःल्क बीमा सहित विद्युतीय चुलो र ट्युबलाइट दिने
ncell

काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी आवमा गरिब घरपरिवार पहिचानको काम सकेर गरिब घरपरिवारलाई सुविधा दिने घोषणा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?