National life

तितेकरेलामा भेटियो अत्यधिक विषादी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
792Shares
तितेकरेलामा भेटियो अत्यधिक विषादी
ncell

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ ।

चितवनबाट बिक्रीका लागि ल्याइएको तितेकरेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी पाइएको समितिले जनाएको छ ।

समितिका अनुसार आइतबार कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका १७ तरकारीको विषादी परीक्षण गरिएको थियो । त्यसमध्ये तितेकरेला उक्त विषादीको मात्रा बढी भएको पाइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?