National life

आकर्षक ब्याजदर सहित प्रभु बैंकले ल्यायाे नयाँ बचत खाता संचालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
425Shares
आकर्षक ब्याजदर सहित प्रभु बैंकले ल्यायाे नयाँ बचत खाता संचालनमा
ncell

काठमाडौं । प्रभु बैंकले आकर्षक ब्याजदर सहित नयाँ बचत खाता संचालनमा ल्याएको छ । प्रभु बैंकले प्रभु शताब्दी बचत खाता संचालनमा ल्याएको हो । उच्च प्रतिफल अधिकतम बीमा सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले ११ लाख सम्मको बीमा सुविधा सहितको बचत खाता संचालनमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा औषधोपचार बीमामा १ लाखसम्म्, १८ घातक रोग विरुद्धको बीमा १ लाखसम्म, दुर्घटना बीमा ९ लाख, स्वदेश तथा विदेशको उपचार खर्च दाबी गर्न सकिने सुविधा यस खातामा समावेश गरिएको छ ।

त्यस्तै, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिष डेविट कार्ड र लकर सुविधा प्रदान गरिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?