National life

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको राजीनामा स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२० माघ २०८२, मङ्गलबार
1.1kShares
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको राजीनामा स्वीकृत
ncell

काठमाडौँ। प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दिएको राजीनामालाई बैंकले औपचारिक रूपमा अनुमोदन गरेको छ। बैंकको माघ १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैंकको नेतृत्व कामु रूपमा सम्हाल्ने जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्साललाई दिइएको छ । यसअघि मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि लम्साललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?