National life

एनएमबि बैंकले काठमाडौंमा जग्गा खरिद गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
428Shares
एनएमबि बैंकले काठमाडौंमा जग्गा खरिद गर्ने
ncell

काठमाडौं । एनएमबि बैंकले काठमाडौं महानगरपालिका वडा नं १ मा जग्गा खरिद गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने जनाएको छ ।

बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?