National life

एनएमबि बैंकले ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
419Shares
एनएमबि बैंकले ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा दिने
ncell

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

बैंकले ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले ल्याएको उक्त योजना अन्तर्गत ७ वर्षसम्म स्थीर ब्याजदरमा घर कर्जा लिन सकिनेछ ।

स्थीर ब्याजदरमा कर्जा लिँदा हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट घरधनीहरू झण्झटमुक्त हुने बैंकले जनाएको छ ।

यदि स्थिर ब्याजदरमा कर्जा नलिई अन्य तर्फ लिँदा भने आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम तोकि ब्याजदर निर्धारण गर्ने गरेको बैंकले बताएको छ । हाल बैंकको आधार दर १०.०८ प्रतिशत रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?