National life

एभरेष्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
754Shares
एभरेष्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । एभरेष्ट बैंकले २९ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
754SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?