National life

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
490Shares
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ३० हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हाे ।

बैंकले कपिल न्यौपानेको नाममा रहेको ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीको नाममा रहेको ६०४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बैंकले यस शेयर विक्रीमा लयाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक खरीदकर्ताहरूले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बेंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?