National life

कुमारी बैंकले यी खाताहरु गर्दैछ बन्द

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
474Shares
कुमारी बैंकले यी खाताहरु गर्दैछ बन्द
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले केहि बैंक खाताहरू बन्द गर्ने भएकाे छ । कुमारी बैंकमा खोलिएका १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंकले बन्द गर्ने भएको हाे ।

१० वर्षदेखि शून्य मौज्दात रही कारोबारमा नआएका खाताहरुको नाम सहितको विवरण बैंकको आधिकारिक वेवसाईट www.kumaribank.com मा राखिएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विवरणमा नाम भएका खातावालाले आफ्नो बैंक खाता चालु राख्न चाहेमा नजिकको शाखा कार्यालयमा गई ३५ दिनभित्र खाता अद्यावधिक गर्न सक्ने बैंकले जनाएकाे छ ।

तोकिएको समयावधिभित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने बैंकले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?