National life

चन्द्रागिरि हिल्सले महाशिवरात्रीको दिन ५० प्रतिशत छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
444Shares
चन्द्रागिरि हिल्सले महाशिवरात्रीको दिन ५० प्रतिशत छुट दिने
ncell

काठमाडौं । महाशिवरात्री २०८१ को अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष उत्सव आयोजना हुने भएको छ ।

फागुन १४ गते बुधबार पर्न गएको महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको दर्शन र आरती हेर्न जाने भक्तजनलाई चन्द्रागिरी हिल्सले केबलकारको टिकटमा ५० प्रतिशत छुट दिन लागेको जनाएको छ ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम संचालन गरिने जनाइएको छ । उक्त दिन साँझ ५ बजेपछि विशेष महाआरती हुने भएकाले चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?