National life

थप दुई विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
496Shares
थप दुई विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचिकृत भएको हो ।

महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचिकृत भएको हो । बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।

ऋणपत्र नेप्सेमा सूचिकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?