National life
cg eloctronics

नबिल बैंकले ल्यायो विशेष तीज अफर, के छन् सुविधा ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
551Shares
नबिल बैंकले ल्यायो विशेष तीज अफर, के छन् सुविधा ?
muktinatha bikash bank

काठमाडौं । नबिल बैंकले विशेष तीज अफर ल्याएको छ । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षितगर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको हो ।

यस अफर अन्तर्गत नबिल बैंकको “नबिलप्रिमियम नारी बचत खाता”खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने छन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहकले असोज १५ गते सम्ममा“नबिल प्रिमियम नारी बचत खाता” खोली यी सुविधा प्रयोग गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय कामगर्दै आएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?