National life

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
579Shares
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नाफा कति ?
ncell

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९र०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

गएको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?