National life

नेपाल एसबिआई बैंक एचआरएम नेपाल अर्वाड फर कर्पोरेट एक्सिलेन्स सम्मानबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ फागुन २०८१, सोमबार
902Shares
नेपाल एसबिआई बैंक एचआरएम नेपाल अर्वाड फर कर्पोरेट एक्सिलेन्स सम्मानबाट सम्मानित
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अर्वाड फर कर्पोरेट एक्सिलेन्स सम्मान” बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत, श्री विकास आनन्दलाई प्रा.डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स सम्मानका अध्यक्ष श्री मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए ।

उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय श्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?