National life

नेपाल बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
574Shares
नेपाल बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्दै
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने भएकाे छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तपशिलका ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो ।

बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि धितो लिलाम गर्न लागेको बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको समयावधिभित्र पनि कर्जा चुक्ता नभएको खण्डमा धितो लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?