National life

नेपाल बैंकले ३५ दिनभित्र कर्जा चुक्ता नगरे यी सम्पत्ति लिलाम गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
316Shares
नेपाल बैंकले ३५ दिनभित्र कर्जा चुक्ता नगरे यी सम्पत्ति लिलाम गर्ने
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने बैंकले जनाएको छ ।

बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

यो समयावधिभित्र पनि कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति लिलाम गरी बिक्री गरिने तथा ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राखिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
316SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?