National life

पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
593Shares
पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह
ncell

काठमाडौं । ग्लोबल आईएई बैंकले पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेकाे छ । बैंकले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका ५ वर्ष भन्दा पुरानो नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेका शेयरधनीलाई उक्त लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले आव २०६६/६७, २०६७/६८, २०६८/६९ र २०७०/७१ सम्म्को नगद लाभांश बुझिलिन आग्रह गरेको हो । सूचना प्रकाशित मितिले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझिनलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापीटल लिमिटेडको वेवसाइटमा राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?