National life

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
516Shares
प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेकाे छ । बैंकले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे ।

संस्थापक शेयरधनी शुशिला देवी सिंघानियाको नाममा रहेको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको नाममा रहेको ५ हजार कित्ता र नितु अग्रवालको नाममा रहेको ४ हजार २६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Royal Enfield
nic asia capital

शेयर खरिद गर्न इच्छुक जो–कोही व्यक्ति वा संस्थाले १५ दिनभित्र कागजात सहित बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?