National life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
515Shares
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको लागि विभिन्न समयमा विद्यमान संस्थापक शेयरधनीलाई विभिन्न सूचना प्रकाशित गरिसकेको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?