National life

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
474Shares
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । महालक्ष्मी विकास बैंककाे संस्थापक शेयर बिक्रीमा रहेकाे छ । बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

सो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (साउन ३१) ले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडांैमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीको निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?