National life

लक्ष्मी सनराइज बैंकको सेयर सूचीकृत नेप्सेमा, भोलिदेखि कारोबारमा आउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० भदौ २०८०, आइतबार
451Shares
लक्ष्मी सनराइज बैंकको सेयर सूचीकृत नेप्सेमा, भोलिदेखि कारोबारमा आउने
ncell

काठमाडौं । सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

तत्कालीन लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात यो सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो ।

अब दुवै बैंकका सेयरधनीले लक्ष्मी सनराइज बैंकको नामबाट सेयर कारोबार गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेले बैंकको पहिलो कारोबारको लागि १७३ रुपैयाँ ५ पैसा सुरुवाती मूल्य तोकेको छ ।तत्कालीन लक्ष्मी र सनराइज बैंक १स्१ अनुपातमा मर्ज भएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु भएको हो । यसलाई ‘एलएसएल’ संकेत प्रदान गरिएको छ ।

सोमबार बाट यस बैंकको कारोबार सुचारु हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?