National life

शेयरधनीलाई नगद लाभांश भुक्तानी लिन प्रभु बैंककाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
520Shares
शेयरधनीलाई नगद लाभांश भुक्तानी लिन प्रभु बैंककाे आग्रह
ncell

काठमाडौं । प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन शेयरधनीलाई आग्रह गरेकाे छ । बैंकले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको हाे ।

बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी सो लाभांश लिन आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?