National life

सिटिजन्स बैंकले पठायाे शेयरधनीहरुलाई लाभांश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
498Shares
सिटिजन्स बैंकले पठायाे शेयरधनीहरुलाई लाभांश
ncell

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई लाभांश दिएको छ । यो सँगै सिटिजन्स बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाउने पहिलो बैंक बनेको छ ।

बैंकले गएको असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

Royal Enfield
nic asia capital

त्यसै अनुरुप बैंकले मंगलबार शेयरधनीको खातामा लाभांश पठाएको हो । यसबाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा पठाउन ढिला गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?