National life

८ जना ऋणीको सुनचाँदी लिलाम गरी बिक्री गर्दै नेपाल बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
694Shares
८ जना ऋणीको सुनचाँदी लिलाम गरी बिक्री गर्दै नेपाल बैंक
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८ जना ऋणीको धितोमा रहेको सुनचाँदी लिलाम मार्फत बिक्री गर्ने भएको छ ।

नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा सुनचाँदी धितो राखि कर्जा लिएको र म्याद समाप्त भैसकेपछि पनि कर्जा चुक्ता नगरेपछि बैंकले १५ दिनभित्र सम्बन्धित शाखामा सम्पर्क राखि कर्जा चुक्ता गरी धितो सामान लैजान आग्रह गरेको छ ।

यस सूचनामा उल्लेखित म्याद समाप्त भएको भोलिपल्ट देखि धितोमा रहेको सुनचाँदीहरु जेजस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम मार्फत बिक्री गरिने बैंकले जनाएको छ । सुनचाँदी लिन इच्छुक व्यक्तिले सम्बन्धित शाखाहरुमा सम्पर्क राखि आफूले लिनचाहेको मूल्य बोलकबोल गर्न पनि बैंकले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?