National life
cg eloctronics

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
611Shares
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता
muktinatha bikash bank

काठमाडौँ । प्रभु बैंक र दोलखा जिल्लाको जिरी नगरपालिकामा रहेको होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्झौता भएको छ ।

जिरीमा रहेको होटल यार्शासँग नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यले सो सम्झौता गएिको बैंकले जनाएको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा रहँदा कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन् ।

यी छुट अफरले ग्राहकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय सेवा लिन सहगोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ जिरीमा पर्यटकहरू पदयात्राका लागि पुग्ने गरेका छन् । त्यस बाहेक शान्त वातावरणमा समय बिताउन पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?