National life

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, लाभांश पारित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
495Shares
आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, लाभांश पारित
ncell

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?