National life

एनएमबि बैंकको केआईओसीएचमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
447Shares
एनएमबि बैंकको केआईओसीएचमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि सहयोग
ncell

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख सहयोग गरेको छ। यस योगदानले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउनेछ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र केआईओसीएचका अध्यक्ष डा। भगवान कोइराला बीच सहमति आदनप्रदान गरिएको छ।

Royal Enfield
nic asia capital
यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आइरहेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?