National life
cg eloctronics

एभरेष्ट बैंकको खुद नाफा वृद्धि,यस्ता छन् अन्य सूचकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
516Shares
एभरेष्ट बैंकको खुद नाफा वृद्धि,यस्ता छन् अन्य सूचकहरु
ncell

काठमाडौँ । यसपालिको चैत मसान्तसम्ममा एभरेष्ट बैंकको खुद नाफा बढेको देखिन्छ । बैंकले यो अवधिमा २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले वृद्धि भएको हो भने गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा गरेको प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०।८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुग्दा गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ थियो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहदा जगेडा कोषमा ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?