National life
cg eloctronics

कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय १ हप्ताका लागि थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
615Shares
कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय १ हप्ताका लागि थप
muktinatha bikash bank

काठमाडौँ । कुमारी बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप १ साता थपिएको छ । सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिएको कारण पनि आवेदन दिने समय थप गर्नुपरेको बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो सँगै अब यसमा वैशाख १८ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि समय थप्नुअघि बैंकले मंगलबार ९वैशाख ११ गते० सम्म आवेदन पाइने जानकारी गराएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले वैशाख ३ गतेदेखि ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?