National life
cg eloctronics

कुमारी बैंकको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
571Shares
कुमारी बैंकको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
muktinatha bikash bank

काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर विक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयर धनीहरूको स्वामित्वमा रहेको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?