National life
cg eloctronics

दश वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
617Shares
दश वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक 
muktinatha bikash bank

काठमाडौँ। दश वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका (निष्क्रिय) बैंक खाताहरूलाई महालक्ष्मी विकास बैंक लिमिटेडले बन्द गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ। सोही प्रावधान अनुरूप महालक्ष्मी विकास बैंकले असार १३ गते एक सूचना प्रकाशित गर्दै निष्क्रिय खाता बन्द गर्न लागिएको  जानकारी गराएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले त्यस्ता खातावाला ग्राहकलाई आफ्नो खातामा न्यूनतम मौज्दात जम्मा गरी खाता अद्यावधिक गर्नका लागि आग्रह समेत गरेको छ । १५ दिनभित्र निष्क्रिय खाता अद्यावधिक नभएमा स्वतः बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?