National life

धितोपत्र बोर्डद्वारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण(सुचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
508Shares
धितोपत्र बोर्डद्वारा  ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण(सुचीसहित)
ncell

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।

बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र ८ वटा राष्ट्रियस्तरका विसका बैंकहरुको आस्वा सदस्यता नवीकरण गरेको हो ।

यसैगरी क्षेत्रीयस्तरका ४ वटा विकास बैंक र अन्य ११ वटा फाइनान्स कम्पनीहरुको आस्वा सदस्यता पनि नवीकरण भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/08/nf5LSJ42IxqS2VHhJWlu2dDw6WKXQYxpmd58QyQs.pdf"]

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?