National life

एनआईसी एशिया बैंकले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
519Shares
एनआईसी एशिया बैंकले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह
ncell

काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकले साविकको नेपाल ईण्डष्ट्रियल एण्ड कमर्सियल बैंक तथा साविकको बैंक अफ एशिया नेपालले विभिन्न आवमा घोषणा गरेको नगद लाभांशमध्ये विगत ५ वर्षदेखि भुक्तानी हुन बाँकी रहेको देखिएकाल उक्त अवधिको लाभांश बुझिलिन आग्रह गरेको हो ।

आफ्नो परिचय खुल्ने कुनै परिचयपत्र वा सेयर बिक्रीको प्रमाण देखिने कागजातको प्रतिलिपी लिई बैंकको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलका सम्पर्क गर्नुपर्नेछ । यस्ता सेयरधनीले सूचना प्रकाशित भएको १ महिनाभित्र लाभांश भुक्तानी लिन सक्नेछन् ।

Royal Enfield
nic asia capital

यस्तै विगत १० वर्षदेखि चल्ती नभएका खाताहरुको हकमा सम्बन्धित खातावालाहरुलाई आवश्यक कागजातसहित यस बैंकको खाता रहेको शाखामा कारोबार समयमा सम्पर्क राखि आफ्नो खाता पुनःसुचारु गर्न समेत बैंकले सूचित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?