National life

७ अर्बभन्दा बढीको हकप्रद निष्काशन तयारीमा एनआईसी एशिया बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
2.7kShares
७ अर्बभन्दा बढीको हकप्रद निष्काशन तयारीमा एनआईसी एशिया बैंक
ncell

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो पूँजी विस्तार योजना अन्तर्गत ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। बैंकले असार २४ गते बोर्डसमक्ष प्रस्ताव दर्ता गराएको हो।

हाल १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सोको आधा बराबर ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८ सय ३५ कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र निष्काशन प्रक्रिया अघि बढाइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका लागि एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ। हकप्रदबाट संकलित रकम बैंकको वित्तीय संरचना सुदृढ बनाउन, पुँजी पर्याप्तता अनुपात सुधार गर्न तथा दीर्घकालीन व्यवसाय विस्तारमा प्रयोग गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?