काठमाण्डौ । नबिल बैंकको कास्की जिल्लास्थित चिप्लेढुङ्गा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।
बैंकको उक्त शाखा कार्यालय हालको स्थानबाट करिब ३५० मिटरको दुरीमा पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गामा असार १६ गते स्थानान्तरण गर्ने तयारी रहेको जनाएको छ ।